१ समुएल २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाजस्तो पवित्र कोही छैन,तपाईँजस्तो अरू कोही छैन+अनि हाम्रा परमेश्वरजस्तो चट्टान अरू कोही छैन।+ भजन ८४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे सेनाहरूका यहोवा,आनन्दित हो त्यो मानिस, जसले तपाईँमा भरोसा गर्छ।+