प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+

  • यसैया ५२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+

      हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+

  • दानिएल ३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसैले म एउटा उर्दी जारी गर्दै छु। कुनै पनि राष्ट्रको मानिसले वा कुनै पनि भाषा बोल्ने मानिसले सद्रक, मेसक र अबेद्‌नेगोका ईश्‍वरको विरुद्धमा केही भन्यो भने तिनीहरूलाई टुक्राटुक्रा पारिनेछ अनि तिनीहरूको घर दिसा-पिसाब गर्ने ठाउँ* हुनेछ किनकि अरू कुनै पनि देवताले यसरी बचाउन सक्दैन।”+

  • दानिएल ६:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ म यो उर्दी जारी गर्दछु: मेरो राज्यका सबै प्रान्तका मानिसहरूले दानिएलका परमेश्‍वरको डर मानून्‌।+ किनकि उहाँ जीवित र सधैँभरि रहिरहने परमेश्‍वर हुनुहुन्छ। उहाँको राज्यको अन्त कहिल्यै हुँदैन अनि उहाँको शासनाधिकार* सधैँ कायम रहन्छ।+ २७ उहाँले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ+ र उद्धार गर्नुहुन्छ; उहाँले स्वर्ग र पृथ्वीमा चिन्हहरू देखाउनुहुन्छ अनि आश्‍चर्यजनक कामहरू गर्नुहुन्छ।+ त्यसैले उहाँले दानिएललाई सिंहहरूका पन्जाबाट जोगाउनुभयो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने