प्रस्थान १९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा परमेश्वर आगोमा ओर्लेर आउनुभएकोले सिनै डाँडालाई धुवाँले डम्म ढाक्यो+ र त्यहाँ इँटाभट्टाबाट जस्तै धुवाँको मुस्लो निस्किरहेको थियो। अनि पूरै डाँडा बेसरी हल्लिरहेको थियो।+ २ समुएल २२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ पृथ्वी बेसरी काँप्न र हल्लिन थाल्यो;+उहाँ रिसाउनुभएकोले आकाशका जगहरू डगमगाए+र यताउता हल्लिन थाले।+
१८ यहोवा परमेश्वर आगोमा ओर्लेर आउनुभएकोले सिनै डाँडालाई धुवाँले डम्म ढाक्यो+ र त्यहाँ इँटाभट्टाबाट जस्तै धुवाँको मुस्लो निस्किरहेको थियो। अनि पूरै डाँडा बेसरी हल्लिरहेको थियो।+