-
प्रस्थान १४:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्यो।+ २२ त्यसैले इस्राएलीहरू समुद्रबीचको सुक्खा जमिनमा हिँड्न थाले।+ तिनीहरूको दायाँबायाँ दुवैतिर पानीको विशाल पर्खाल थियो।+
-
-
प्रस्थान १५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तपाईँको नाकको सासले गर्दा पानी एक ठाउँमा थुप्रियो;
ती पर्खालहरूझैँ खडा भए;
उर्लेर आएको पानी समुद्रको बीचमै जम्यो।
-