प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यिनीहरूले मैले आफ्नो महिमा प्रकट गरेको अनि मिश्रमा र निर्जनभूमिमा चमत्कारहरू गरेको देखे+ तापनि १०-१० पटक मेरो जाँच गरे+ र मेरो कुरा सुनेनन्‌।+

  • व्यवस्था ६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू,+ जसरी तिमीहरूले मास्साहमा उहाँको परीक्षा लिएका थियौ।+

  • भजन ९५:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ मरिबामा* जस्तो आफ्नो हृदय कठोर नपार,+

      मास्साहको* निर्जनभूमिमा जस्तो आफ्नो हृदय कठोर नपार,+

       ९ जब तिमीहरूका पुर्खाहरूले मेरो परीक्षा लिएका थिए;+

      तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मलाई चुनौती दिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने