प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले मानिसहरू मोसासित यसो भन्दै झगडा गर्न थाले:+ “हामीलाई पानी दिनुहोस्‌।” तर मोसाले तिनीहरूलाई भने: “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन बारम्बार यहोवा परमेश्‍वरको परीक्षा गर्छौ?”+

  • प्रस्थान १७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मोसाले त्यस ठाउँको नाम मास्साह*+ र मरिबा*+ राखे किनभने इस्राएलीहरूले मोसासित झगडा गरेका थिए र यसो भन्दै यहोवा परमेश्‍वरको परीक्षा गरेका थिए:+ “के यहोवा परमेश्‍वर साँच्चै हामीसित हुनुहुन्छ?”

  • भजन ९५:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ मरिबामा* जस्तो आफ्नो हृदय कठोर नपार,+

      मास्साहको* निर्जनभूमिमा जस्तो आफ्नो हृदय कठोर नपार,+

       ९ जब तिमीहरूका पुर्खाहरूले मेरो परीक्षा लिएका थिए;+

      तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मलाई चुनौती दिए।+

  • हिब्रू ३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ आफ्नो हृदय कठोर नपार, जसरी तिमीहरूका पुर्खाहरूले आफ्नो हृदय कठोर पारेर मलाई क्रोधित बनाएका थिए र निर्जनभूमिमा मेरो परीक्षा लिएका थिए।+ ९ तिमीहरूका पुर्खाहरूले ४० वर्षसम्म मेरो काम देख्दादेख्दै पनि मेरो परीक्षा गरेर मलाई चुनौती दिएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने