प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म,

      युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌।+

  • हिब्रू १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यी दिनहरूको अन्तमा चाहिँ उहाँ हामीसित आफ्नो छोरामार्फत बोल्नुभएको छ,+ जसलाई उहाँले सबै कुराको उत्तराधिकारी तुल्याउनुभयो+ र जसद्वारा उहाँले स्वर्ग र पृथ्वीका सबै कुरा बनाउनुभयो।*+

  • प्रकाश ११:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्‍वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने