- 
	                        
            
            १ राजा १५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
५ किनकि दाउदले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरेका थिए। तिनले आफ्नो जीवनभरि उहाँका सबै आज्ञा पालन गरे। तिनी केवल हित्ती उरियाहको+ मामिलामा चुके।
 
 -