- 
	                        
            
            यर्मिया १४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१६ अनि उनीहरूले ज-जसलाई झूटा भविष्यवाणी सुनाए, तिनीहरू सबै अनिकाल र तरबारले गर्दा मर्नेछन्। तिनीहरू यरुसलेमका सडकहरूमा फालिनेछन् अनि तिनीहरूलाई गाड्ने कोही हुनेछैन।+ ती मानिसहरू, तिनीहरूका पत्नी र छोराछोरी सबैले यही दुर्दशा भोग्नेछन्। म तिनीहरूमाथि यो विपत्ति ल्याउनेछु; तिनीहरू यसैको लायक छन्।’+
 
 -