व्यवस्था २४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “विदेशी र अनाथहरूको* मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्ग्याएर तिनीहरूलाई अन्याय नगर।+ विधवालाई ऋण दिँदा तिनको कपडा जबरजस्ती बन्धकी नराख।+
१७ “विदेशी र अनाथहरूको* मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्ग्याएर तिनीहरूलाई अन्याय नगर।+ विधवालाई ऋण दिँदा तिनको कपडा जबरजस्ती बन्धकी नराख।+