प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ जसरी मृगले पानीको तिर्सना गर्छ,

      त्यसरी नै हे परमेश्‍वर, म तपाईँको तिर्सना गर्छु।

       २ परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति म तिर्खाउँछु।+

      उहाँसामु म कहिले देखा परूँला?+

  • भजन ६३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ हे परमेश्‍वर, तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+

      म तपाईँको निम्ति तिर्खाउँछु।+

      पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+

      तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु।

       २ मैले तपाईँलाई पवित्र ठाउँमा देखेको छु,

      मैले तपाईँको शक्‍ति र तपाईँको महिमा देखेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने