भजन २५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा असल र इमानदार हुनुहुन्छ।+त्यसैले उहाँ पापीहरूलाई जिउने बाटो देखाउनुहुन्छ।+ भजन १४५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ। लुका १८:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ येसुले उसलाई भन्नुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्वरबाहेक अरू कोही छैन।+