प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे यहोवा, तपाईँजस्तो ईश्‍वर अरू को छ र?+

      तपाईँजस्तो महापवित्र अरू को छ र?+

      तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+

  • भजन ९६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ जातिजातिका सबै देवता व्यर्थका छन्‌+

      तर स्वर्ग सृजने त यहोवा नै हुनुहुन्छ।+

  • १ कोरिन्थी ८:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ थुप्रै “ईश्‍वर” र थुप्रै “प्रभु” भएझैँ चाहे स्वर्गमा होस्‌ वा पृथ्वीमा, ईश्‍वर कहलिएकाहरू त छन्‌+ ६ तर वास्तवमा हाम्रो लागि परमेश्‍वर एकै जना हुनुहुन्छ,+ जो बुबा हुनुहुन्छ+ र जसबाट सबै कुरा भए अनि हामी उहाँकै लागि हौँ।+ अनि प्रभु एकै जना हुनुहुन्छ, जो येसु ख्रिष्ट हुनुहुन्छ र जसद्वारा सबै कुरा भए+ अनि हामी उहाँद्वारै भयौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने