भजन ५२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर म भने परमेश्वरको भवनमा भएको जैतुनको हराभरा रूखजस्तै हुनेछु।म सदासर्वदा परमेश्वरको अटल प्रेममाथि भरोसा गर्छु।+ भजन १४७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवाको डर मान्नेहरू र उहाँको अटल प्रेमको बाटो हेर्नेहरूदेखिउहाँ खुसी हुनुहुन्छ।+ १ पत्रुस ५:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसकारण परमेश्वरको बलवान् बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्।+ ७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+
८ तर म भने परमेश्वरको भवनमा भएको जैतुनको हराभरा रूखजस्तै हुनेछु।म सदासर्वदा परमेश्वरको अटल प्रेममाथि भरोसा गर्छु।+
६ त्यसकारण परमेश्वरको बलवान् बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्।+ ७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+