प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मेरा आफ्नै दाजुभाइलाई उहाँले मदेखि टाढा पठाइदिनुभएको छ।

      अनि मलाई चिन्‍नेहरूजति सबैले मलाई छोडेर गएका छन्‌।+

  • भजन ३१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरू

      मेरो खिसी गर्छन्‌।+

      मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्‌;

      मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्‌।+

  • भजन ३८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मेरो रोगको कारण मेरा मित्रहरू र मलाई साथ दिनेहरू मलाई वास्तै गर्दैनन्‌,

      मेरा मिल्ने साथीहरू मबाट टाढै रहन्छन्‌।

  • भजन १४२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ मेरो दाहिने हाततिर हेर्नुहोस्‌,

      कसैले मेरो वास्ता गर्दैन।*+

      म भागेर जान सक्ने कुनै ठाउँ छैन;+

      मेरो चिन्ता गर्ने कोही छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने