भजन १४६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ;+ यर्मिया १७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवामा भरोसा गर्ने मानिस र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+
५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ;+