२ समुएल ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ साउलको घराना र दाउदको घरानाबीच लामो समयसम्म युद्ध चलिरह्यो। दाउद झन्झनै शक्तिशाली हुँदै गए+ तर साउलको घराना भने कमजोर हुँदै गयो।+ २ समुएल ७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु+ र तिमी यस संसारका महान् मानिसहरूमा गनिनेछौ।
३ साउलको घराना र दाउदको घरानाबीच लामो समयसम्म युद्ध चलिरह्यो। दाउद झन्झनै शक्तिशाली हुँदै गए+ तर साउलको घराना भने कमजोर हुँदै गयो।+
९ तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु+ र तिमी यस संसारका महान् मानिसहरूमा गनिनेछौ।