प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि ६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तोकिएको समयमा प्रभु येसु ख्रिष्टले आफूलाई प्रकट गर्नुहुनेछ। उहाँ आनन्दित र एक मात्र शक्‍तिशाली शासक अनि राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हुनुहुन्छ,+

  • प्रकाश १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ साथै येसु ख्रिष्टको पनि, जो “विश्‍वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ।

      उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्‍त गर्नुभयो+

  • प्रकाश १९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनको लुगामा, हो, तिनको तिघ्रामा राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु भन्‍ने नाम लेखिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने