हितोपदेश १४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ आफ्नो छिमेकीलाई घृणा गर्ने मानिसले पाप गर्छ तर जसले दीनदुःखीलाई दया गर्छ, ऊ सुखी हुन्छ।+ रोमी १२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ कसैलाई पनि खराबीको बदला खराबी नगर।+ सबै मानिसले जुन कुरालाई असल ठान्छन्, त्यही गर।