भजन १२४:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “मानिसहरूले हामीलाई आक्रमण गर्दा+यहोवा हाम्रो साथमा नहुनुभएको भए+ ३ तिनीहरूको रिस हामीमाथि दन्किएको बेला+तिनीहरूले हामीलाई जिउँदै निल्ने थिए।+ २ कोरिन्थी १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० उहाँले हामीलाई मृत्युको भयानक खतराबाट छुटाउनुभयो र छुटाउनुहुनेछ। उहाँले हामीलाई पछि पनि छुटाइरहनुहुनेछ+ भनेर उहाँमा आशा राखेका छौँ।
२ “मानिसहरूले हामीलाई आक्रमण गर्दा+यहोवा हाम्रो साथमा नहुनुभएको भए+ ३ तिनीहरूको रिस हामीमाथि दन्किएको बेला+तिनीहरूले हामीलाई जिउँदै निल्ने थिए।+
१० उहाँले हामीलाई मृत्युको भयानक खतराबाट छुटाउनुभयो र छुटाउनुहुनेछ। उहाँले हामीलाई पछि पनि छुटाइरहनुहुनेछ+ भनेर उहाँमा आशा राखेका छौँ।