भजन ३४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्+अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।+ भजन ३४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ धर्मी मानिसले धेरै दुःखकष्ट* झेल्नुपर्छ+तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।+ २ तिमोथि ४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ प्रभुले मलाई हरकिसिमका दुष्ट कामहरूबाट बचाउनुहुनेछ र स्वर्गको राज्यको लागि जोगाइराख्नुहुनेछ।+ उहाँले सदासर्वदा महिमा पाइरहून्। आमिन। २ पत्रुस २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तसर्थ परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने+ तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्ने,+ सो यहोवा* परमेश्वर जान्नुहुन्छ,
७ यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्+अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।+
१८ प्रभुले मलाई हरकिसिमका दुष्ट कामहरूबाट बचाउनुहुनेछ र स्वर्गको राज्यको लागि जोगाइराख्नुहुनेछ।+ उहाँले सदासर्वदा महिमा पाइरहून्। आमिन।
९ तसर्थ परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने+ तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्ने,+ सो यहोवा* परमेश्वर जान्नुहुन्छ,