- 
	                        
            
            उत्पत्ति २:३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यस दिनलाई पवित्र घोषणा गर्नुभयो किनकि आफ्नो उद्देश्यअनुसार सबै कुरा सृष्टि गरेपछि परमेश्वरले सातौँ दिनदेखि विश्राम लिइरहनुभएको छ।
 
 -