भजन १६:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मलाई सल्लाह दिनुहुने यहोवाको म स्तुति गाउँछु।+रातमा पनि मेरा भित्री विचारहरूले* मलाई सुधार्छन्।+ ८ मैले यहोवालाई सदैव मेरो नजरसामु राखेको छु।+उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, त्यसैले म कहिल्यै डग्नेछैनँ।*+ हितोपदेश १२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ दुष्ट काम गर्ने मानिस कहिल्यै टिक्दैन+ अनि धर्मी मानिस कहिल्यै उखेलिँदैन। २ पत्रुस १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यसकारण हे भाइहरू हो, परमेश्वरले बोलाउनुभएको+ अनि छान्नुभएको व्यक्तिको रूपमा लायक भइरहन अझ धेरै परिश्रम गर किनकि यी कुराहरू गरिरह्यौ भने तिमीहरू कुनै हालतमा असफल हुनेछैनौ।+
७ मलाई सल्लाह दिनुहुने यहोवाको म स्तुति गाउँछु।+रातमा पनि मेरा भित्री विचारहरूले* मलाई सुधार्छन्।+ ८ मैले यहोवालाई सदैव मेरो नजरसामु राखेको छु।+उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, त्यसैले म कहिल्यै डग्नेछैनँ।*+
१० यसकारण हे भाइहरू हो, परमेश्वरले बोलाउनुभएको+ अनि छान्नुभएको व्यक्तिको रूपमा लायक भइरहन अझ धेरै परिश्रम गर किनकि यी कुराहरू गरिरह्यौ भने तिमीहरू कुनै हालतमा असफल हुनेछैनौ।+