प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहुम १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्‍वर हुनुहुन्छ;

      यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+

      यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ;

      उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।

  • नहुम १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ उहाँको क्रोधको अगाडि को खडा रहन सक्छ?+

      उहाँको बल्दो रिसको अगाडि को टिक्न सक्छ?+

      उहाँको रिस आगोजस्तै खनिनेछ

      अनि उहाँले गर्दा चट्टानहरू चकनाचुर हुनेछन्‌।

  • मलाकि ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “हेर! आगोको भट्टीझैँ दन्कँदै त्यो दिन आउँदै छ।+ त्यो दिन अहङ्‌कारीहरू र दुष्ट काम गर्नेहरू सबै ठोसाजस्तै हुनेछन्‌। आउँदै गरेको त्यस दिनले तिनीहरूलाई निश्‍चय नै भस्म पार्नेछ, हाँगा र जरा केही बाँकी रहनेछैन,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने