व्यवस्था ३२:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ बदला लिने र सजाय दिने काम मेरो हो,+तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+किनकि तिनीहरूको विनाशको दिन नजिकै छतिनीहरूको चाँडै सर्वनाश हुनेछ।’ व्यवस्था ३२:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ जब म चमचम चम्कने तरबारमा धार लगाउँछुर सजाय दिन आफ्नो हात उठाउँछु,+तब म आफ्ना शत्रुहरूसित बदला लिनेछु+र मलाई घृणा गर्नेहरूलाई सजाय दिनेछु। यसैया ५९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ उहाँले तिनीहरूको कामको प्रतिफल तिनीहरूलाई नै दिनुहुनेछ।+उहाँले शत्रुहरूमाथि रिस पोख्नुहुनेछ, तिनीहरूलाई सजाय दिनुहुनेछ।+टापुहरूलाई पनि उहाँले उचित दण्ड दिनुहुनेछ।
३५ बदला लिने र सजाय दिने काम मेरो हो,+तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+किनकि तिनीहरूको विनाशको दिन नजिकै छतिनीहरूको चाँडै सर्वनाश हुनेछ।’
४१ जब म चमचम चम्कने तरबारमा धार लगाउँछुर सजाय दिन आफ्नो हात उठाउँछु,+तब म आफ्ना शत्रुहरूसित बदला लिनेछु+र मलाई घृणा गर्नेहरूलाई सजाय दिनेछु।
१८ उहाँले तिनीहरूको कामको प्रतिफल तिनीहरूलाई नै दिनुहुनेछ।+उहाँले शत्रुहरूमाथि रिस पोख्नुहुनेछ, तिनीहरूलाई सजाय दिनुहुनेछ।+टापुहरूलाई पनि उहाँले उचित दण्ड दिनुहुनेछ।