प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ यहोवासामु पहाडहरू पग्लिए,*+

      इस्राएलका परमेश्‍वर+ यहोवासामु सिनै डाँडा पनि टिक्न सकेन।+

  • नहुम १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ उहाँले गर्दा पहाडहरू काँप्छन्‌

      अनि डाँडाहरू पग्लिन्छन्‌।+

      उहाँको सामुन्‍ने पृथ्वी काँप्छ

      अनि जमिन र त्यसमा बस्ने सबै थरथराउँछन्‌।+

  • हबकुक ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ उहाँ टक्क अडिनुभयो र पृथ्वीलाई हल्लाउनुभयो।+

      उहाँको एक हेराइले राष्ट्रहरू डरले उफ्रिए।+

      अनन्त कालका पहाडहरू चकनाचुर भए

      अनि प्राचीनकालका डाँडाहरू निहुरिए।+

      पहिलेदेखि नै उहाँका मार्गहरू यस्तै छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने