-
मिका ७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ जबसम्म यहोवाले मेरो पक्षमा मुद्दा लड्नुहुन्न र मेरो इन्साफ गर्नुहुन्न,
तबसम्म म उहाँको क्रोध सहनेछु
किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु।+
उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ
र उहाँले गर्नुभएको न्याय मैले देख्नेछु।
-