यर्मिया ३३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ‘म यस सहरलाई निको पारेर स्वस्थ बनाउनेछु।+ म यसका बासिन्दाहरूको चोट निको पार्नेछु, तिनीहरूलाई प्रशस्त शान्ति दिनेछु र सत्य कुरा प्रकट गर्नेछु।+ आमोस ९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+ त्यसका* चिराहरूलाई मर्मत गर्नेछु, भग्नावशेषलाई फेरि बनाउनेछु; अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+
६ ‘म यस सहरलाई निको पारेर स्वस्थ बनाउनेछु।+ म यसका बासिन्दाहरूको चोट निको पार्नेछु, तिनीहरूलाई प्रशस्त शान्ति दिनेछु र सत्य कुरा प्रकट गर्नेछु।+
११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+ त्यसका* चिराहरूलाई मर्मत गर्नेछु, भग्नावशेषलाई फेरि बनाउनेछु; अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+