लेवी २६:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ तब म याकुब,+ इसहाक+ र अब्राहामसित+ गरेको करार सम्झनेछु र तिमीहरूको देशलाई पनि सम्झनेछु। लुका १:५४, ५५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५४ उहाँ आफ्नो सेवक इस्राएललाई सहायता गर्न आउनुभएको छ र यसरी उहाँले आफ्नो प्रतिज्ञा सम्झेको कुरा देखाउनुभएको छ।+ ५५ उहाँले अब्राहाम र तिनको सन्तानलाई+ सधैँभरि कृपा देखाउनेछु भनी हाम्रा पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको थियो।”
५४ उहाँ आफ्नो सेवक इस्राएललाई सहायता गर्न आउनुभएको छ र यसरी उहाँले आफ्नो प्रतिज्ञा सम्झेको कुरा देखाउनुभएको छ।+ ५५ उहाँले अब्राहाम र तिनको सन्तानलाई+ सधैँभरि कृपा देखाउनेछु भनी हाम्रा पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको थियो।”