यसैया ६०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्+अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्।+ जकरिया ८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ थुप्रै जाति र शक्तिशाली राष्ट्रहरू सेनाहरूका यहोवाको खोजी गर्न र यहोवाको अनुग्रहको लागि बिन्ती गर्न यरुसलेम आउनेछन्।’+
३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्+अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्।+
२२ थुप्रै जाति र शक्तिशाली राष्ट्रहरू सेनाहरूका यहोवाको खोजी गर्न र यहोवाको अनुग्रहको लागि बिन्ती गर्न यरुसलेम आउनेछन्।’+