-
प्रस्थान २४:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब मोसाले यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा लेखे।+ त्यसपछि तिनी बिहान सबेरै उठे र तिनले डाँडाको फेदमा एउटा वेदी बनाए। साथै तिनले इस्राएलका १२ कुलका लागि ढुङ्गाका १२ वटा खामो ठड्याए।
-
-
गन्ती १२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्वरलाई प्रत्यक्ष देख्छन्। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्यौ?”
-