२ समुएल २२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उहाँ करूबमाथि* सवार भएर उड्दै आउनुभयो।+ स्वर्गदूतको* पखेटामा उहाँ देखा पर्नुभयो।+ अय्युब ३८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ त्यसपछि यहोवाले आँधीबेहरीको बीचबाट अय्युबलाई जवाफ दिनुभयो:+