यर्मिया ८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ गरुडले समेत समय* थाह पाउँछ; ढुकुर, गौँथली र चाँचरले* आफ्नो बसाइँ सर्ने समय थाह पाउँछन्। तर मेरा मानिसहरूलाई यहोवाको न्यायको दिनबारे थाह छैन।”’+
७ गरुडले समेत समय* थाह पाउँछ; ढुकुर, गौँथली र चाँचरले* आफ्नो बसाइँ सर्ने समय थाह पाउँछन्। तर मेरा मानिसहरूलाई यहोवाको न्यायको दिनबारे थाह छैन।”’+