प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६:१४-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ उहाँ हाम्रा परमेश्‍वर यहोवा हुनुहुन्छ।+

      उहाँले गर्नुभएको फैसला सारा पृथ्वीमा लागू हुन्छ।+

      १५ उहाँको करार कहिल्यै नबिर्स,

      उहाँले हजारौँ पुस्ताको लागि गर्नुभएको प्रतिज्ञा* याद गर,+

      १६ उहाँले अब्राहामसित गर्नुभएको करार+

      र इसहाकसित खानुभएको शपथ+ सम्झ,

      १७ जुन उहाँले याकुबको लागि आदेश+

      र इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो

      १८ अनि भन्‍नुभयो, ‘तिमीहरूको पैतृक सम्पत्तिको रूपमा+

      म तिमीहरूलाई कनान देश दिनेछु।’+

  • यसैया २६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।

      हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+

      किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,

      तब मानिसहरूले धार्मिक स्तर सिक्छन्‌।+

  • प्रकाश १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्‌+ किनकि तपाईँका न्यायसङ्‌गत उर्दीहरू प्रकट गरिएका छन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने