-
भजन ८५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ पृथ्वीमा वफादारी अङ्कुराउनेछ
र धार्मिकताले स्वर्गबाट तलतिर नियाल्नेछ।+
-
-
भजन ८५:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ न्याय उहाँको अघिअघि हिँड्नेछ+
र उहाँको पाइलाको लागि बाटो तयार पार्नेछ।
-