प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४१:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तर त्यसपछि सात वर्षसम्म भयङ्‌कर अनिकाल पर्नेछ, जसले गर्दा मिश्रमा प्रशस्त उब्जनी भएको थियो भनेर सम्झनासमेत हुनेछैन। अनिकालले सारा देश सखाप हुनेछ।+

  • उत्पत्ति ४१:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ त्यसपछि सात वर्ष लामो अनिकाल सुरु भयो। युसुफले जस्तो भनेका थिए, ठीक त्यस्तै भयो।+ सारा संसारमा अनिकाल पऱ्‍यो तर मिश्रमा भने खानेकुराको कुनै अभाव थिएन।+

  • उत्पत्ति ४२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले इस्राएलका छोराहरू कनानका अरू मानिससँगसँगै मिश्रमा अन्‍न किन्‍न गए। किनकि अनिकाल कनानसम्मै फैलिएको थियो।+

  • प्रेषित ७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर सारा मिश्र अनि कनानभरि अनिकाल परेर ठूलो सङ्‌कष्ट आइलाग्यो र हाम्रा पुर्खाहरूले केही खानेकुरा पाएनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने