प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४१:३९-४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ त्यसपछि फारोले युसुफलाई भने: “परमेश्‍वरले तिमीलाई सबै कुरा बताउनुभएकोले तिमीभन्दा समझदार र बुद्धिमान्‌ मानिस अरू कोही हुन सक्दैन। ४० अब तिमी नै मेरो महलको हर्ताकर्ता भयौ, मेरा सबै प्रजाले अबदेखि तिम्रो हुकुम मान्‍नेछन्‌।+ राजा भएकोले* मात्र म तिमीभन्दा माथि हुनेछु।” ४१ अनि फारोले युसुफलाई अझै यसो भने: “हेर, मैले तिमीलाई सारा मिश्रको अधिकार सुम्पेको छु।”+

  • उत्पत्ति ४१:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ तिनले सात वर्षसम्म मिश्रभरिको अनाज बटुले र सहर-सहरका गोदाममा जम्मा गरे। तिनी प्रत्येक सहरमा त्यसको वरिपरिबाट अन्‍न बटुलेर भण्डार गर्थे।

  • उत्पत्ति ४५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले मलाई यहाँ पठाउने तपाईँहरू होइन, साँचो परमेश्‍वर नै हुनुहुन्छ। उहाँले नै मलाई फारोको प्रमुख सल्लाहकार* नियुक्‍त गर्नुभयो, तिनको घरको हर्ताकर्ता बनाउनुभयो र पूरै मिश्र मेरो हातमा सुम्पनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने