गन्ती ३३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू पहिलो महिनाको १५ औँ दिन+ रामसेसबाट निस्के।+ हो, तिनीहरू निस्तार चाडको*+ भोलिपल्ट नै मिश्रीहरूको आँखाकै सामुन्ने त्यहाँबाट निर्धक्क भई हिँडे।
३ तिनीहरू पहिलो महिनाको १५ औँ दिन+ रामसेसबाट निस्के।+ हो, तिनीहरू निस्तार चाडको*+ भोलिपल्ट नै मिश्रीहरूको आँखाकै सामुन्ने त्यहाँबाट निर्धक्क भई हिँडे।