रुथ २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीले जे-जति गऱ्यौ, त्यसको लागि यहोवा परमेश्वरले तिमीलाई इनाम देऊन्।+ तिमीलाई इस्राएलका परमेश्वर यहोवाले पूरापूर प्रतिफल देऊन्, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।”+ भजन ३६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे परमेश्वर, तपाईँको अटल प्रेम कत्ति अनमोल छ!+तपाईँका पखेटाहरूको छायामामानिसहरूले शरण लिन्छन्।+ भजन ५७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५७ ममाथि अनुग्रह गर्नुहोस्, हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्किनकि म तपाईँमा शरण लिन्छु।+विपत्ति नटरुन्जेल तपाईँका पखेटाहरूको छायामा म शरण लिन्छु।+
१२ तिमीले जे-जति गऱ्यौ, त्यसको लागि यहोवा परमेश्वरले तिमीलाई इनाम देऊन्।+ तिमीलाई इस्राएलका परमेश्वर यहोवाले पूरापूर प्रतिफल देऊन्, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।”+
५७ ममाथि अनुग्रह गर्नुहोस्, हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्किनकि म तपाईँमा शरण लिन्छु।+विपत्ति नटरुन्जेल तपाईँका पखेटाहरूको छायामा म शरण लिन्छु।+