प्रस्थान १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तब मोसा र इस्राएलीहरूले यस्तो गीत गाउँदै यहोवा परमेश्वरको प्रशंसा गरे:+ “म यहोवाको गुणगान गाउँछु, उहाँले शानदार जित हासिल गर्नुभएको छ।+ घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।+
१५ तब मोसा र इस्राएलीहरूले यस्तो गीत गाउँदै यहोवा परमेश्वरको प्रशंसा गरे:+ “म यहोवाको गुणगान गाउँछु, उहाँले शानदार जित हासिल गर्नुभएको छ।+ घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।+