प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+

  • प्रस्थान १८:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि यिथ्रोले यसो भने: “यहोवा परमेश्‍वरको जय होस्‌, जसले तपाईँलाई मिश्र र फारोबाट बचाउनुभयो अनि इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट मुक्‍त गर्नुभयो। ११ अब मैले बुझेँ, यहोवा परमेश्‍वर अरू सबै देवीदेवताभन्दा महान्‌ हुनुहुन्छ+ किनभने आफ्ना जनहरूमाथि घोर अत्याचार गर्नेहरूलाई उहाँले बाँकी राख्नुभएन।”

  • भजन १०६:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूका शत्रुहरूलाई पानीले छोप्यो;

      उनीहरूमध्ये कोही पनि बाँकी रहेन।+

      १२ तब तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरे;+

      तिनीहरूले उहाँको स्तुति गाउन थाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने