-
१ समुएल २४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे मेरा बुबा, हेर्नुहोस्! तपाईँको अलखाको एक टुक्रा यहाँ मेरो हातमा छ। मैले तपाईँको अलखाको एक छेउ काटेँ तर तपाईँलाई चाहिँ मारिनँ। म तपाईँको हानि गर्न चाहन्नँ भन्ने कुरा तपाईँले देखिहाल्नुभयो र म तपाईँको विद्रोही होइनँ भन्ने कुरा पनि बुझ्नुभयो होला। मैले तपाईँको विरुद्धमा कुनै पाप गरेको छैनँ+ तैपनि मेरो ज्यान लिन तपाईँ मलाई यसरी खेद्दै हुनुहुन्छ।+
-
-
भजन ३५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मेरो ज्यान लिन खोज्नेहरू लाजमा परून् र तिनीहरूले बेइज्जती भोगून्।+
षड्यन्त्र रचेर मलाई नाश गर्न खोज्नेहरू अपमानित होऊन् र फर्केर जाऊन्।
-