प्रस्थान २३:३२, ३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ तिनीहरू र तिनीहरूका देवीदेवतासित करार नगर्नू।+ ३३ तिनीहरूलाई तिमीहरूको इलाकामा बसोबास गर्न नदिनू नत्र त तिनीहरूले तिमीहरूलाई मविरुद्ध पाप गर्न लगाउनेछन्। तिनीहरूका देवीदेवतालाई पुज्यौ भने त्यो तिमीहरूको निम्ति पक्कै पासो हुनेछ।”+
३२ तिनीहरू र तिनीहरूका देवीदेवतासित करार नगर्नू।+ ३३ तिनीहरूलाई तिमीहरूको इलाकामा बसोबास गर्न नदिनू नत्र त तिनीहरूले तिमीहरूलाई मविरुद्ध पाप गर्न लगाउनेछन्। तिनीहरूका देवीदेवतालाई पुज्यौ भने त्यो तिमीहरूको निम्ति पक्कै पासो हुनेछ।”+