- 
	                        
            
            १ कोरिन्थी १५:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२५ किनकि परमेश्वरले सबै शत्रुलाई उहाँको पाउमुनि नराखुन्जेल उहाँले राजाको रूपमा शासन गर्नै पर्छ।+
 
 - 
                                        
 
- 
	                        
            
            हिब्रू १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ त्यसैगरि आफ्ना स्वर्गदूतहरूमध्ये कसैको विषयमा उहाँले कहिल्यै यसो भन्नुभएको छ र: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ”?+
 
 -