भजन ४४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ आफ्नै हातले तपाईँले जातिजातिका मानिसहरूलाई धपाउनुभयो;+तपाईँले उनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो, उनीहरूलाई लघार्नुभयो।+अनि हाम्रा पुर्खाहरूलाई त्यहाँ बसाल्नुभयो।+ भजन १०५:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ उहाँले तिनीहरूलाई जातिजातिको भूमि दिनुभयो;+अरू मानिसको मेहनतको फलमाथि तिनीहरूले अधिकार गरे।+
२ आफ्नै हातले तपाईँले जातिजातिका मानिसहरूलाई धपाउनुभयो;+तपाईँले उनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो, उनीहरूलाई लघार्नुभयो।+अनि हाम्रा पुर्खाहरूलाई त्यहाँ बसाल्नुभयो।+