प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ आपत्‌मा पर्दा मैले यहोवालाई गुहारेँ,+

      मैले मेरा परमेश्‍वरलाई पुकारिरहेँ।

      उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्‍नुभयो,

      मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+

  • भजन १०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्‍नुहुन्छ।+

      तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+

  • भजन ३४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+

      अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+

  • १ पत्रुस ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने