अय्युब २८:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो: ‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+ हितोपदेश १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको डर मान्नु ज्ञानको सुरुवात हो।+ मूर्खले मात्र बुद्धि र अर्तीलाई तुच्छ ठान्छ।+ उपदेशक १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+
२८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो: ‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+
१३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+