६ तिमीहरूले होसियार भई ती एकएक पालन गर्नू।+ त्यसो गऱ्यौ भने तिमीहरू बुद्धिमान्+ र समझदार+ कहलिनेछौ। ती नीतिनियमबारे सुन्ने अरू जातिहरूले पनि यसो भन्नेछन्, ‘यो महान् जाति साँच्चै बुद्धिमान् र समझदार छ।’+
२० उहाँका अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्। यी गुणहरूलगायत उहाँको अनन्त शक्ति+ र ईश्वरत्वसमेत+ उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले+ तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्।