भजन १५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यो मानिस, जसले पैसा ब्याजमा लगाउँदैन,*+जसले निर्दोष मानिसविरुद्ध घुस लिँदैन।+यस्ता कामहरू गर्ने कहिल्यै डग्नेछैन।*+ भजन १२५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२५ यहोवामा भरोसा गर्नेहरू+ सियोन डाँडाजस्तै छन्,जसलाई कहिल्यै हल्लाउन सकिँदैन,जुन सधैँभरि स्थिर रहन्छ।+
५ त्यो मानिस, जसले पैसा ब्याजमा लगाउँदैन,*+जसले निर्दोष मानिसविरुद्ध घुस लिँदैन।+यस्ता कामहरू गर्ने कहिल्यै डग्नेछैन।*+
१२५ यहोवामा भरोसा गर्नेहरू+ सियोन डाँडाजस्तै छन्,जसलाई कहिल्यै हल्लाउन सकिँदैन,जुन सधैँभरि स्थिर रहन्छ।+