भजन २७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र? हितोपदेश ३:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ अचानक दुःख आइपर्दा तिमी डराउनेछैनौ;+दुष्टमाथि आइपर्ने विनाशदेखि पनि तिमी तर्सिनेछैनौ।+
२७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र?